रास्वपा सभापति रवि लामिछानेदेखि सांसदसम्म ‘जेल ब्रेक’को अनुसन्धानको घेरामा
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको घटना सम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आधा दर्जनभन्दा बढी सांसदहरुलाई शंकाको घेरामा राखेको छ। आयोगले उनीहरु माथि फौजदारी अपराधमा अनुसन्धान गर्न सिफारिस पनि गरेको छ। प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी केसमा नख्खु कारागारमा थिए र उनी भदौ २४ गते कारागारबाट निस्किएका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›