भन्सारमा सिट गणना त्रुटि र सवारी वर्गीकरणमा अनियमितताः करोडौं रकम राजस्व छुट

यस स्टोरीको अंश: चीन र अमेरिका व्यापार तनाव कम गर्न महसुल कटौतीमा सहमत
bizpati.com · 1 हप्ता अघि

भन्सार महशुल ऐन, २०८१ तथा सवारी तथा यातायात व्यवस्थासम्बन्धी प्रचलित कानुनी मापदण्ड विपरीत सवारीसाधनको सिट गणना र वर्गीकरण गर्दा ठूलो मात्रामा राजस्व छुट भएको महालेखापरीक्षकको ६३ औं प्रतिवेदनले देखाएको छ। विभिन्न भन्सार कार्यालयहरूले बस, मिनीबस र माइक्रोबसको वर्गीकरण गर्दा प्राविधिक मापदण्ड र कानुनी व्यवस्थाको सही पालना नगरेको पाइएको छ। यसबाट राज्यलाई करोडौँ रुपैयाँ राजस्व घाटा भएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू