राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा १४ उत्कृष्ट कृषकलाई राष्ट्रिय पुरस्कार प्रदान
सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जनालाई सम्मान गरेका हुन् । सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ । कृषक वसन्तराज अवस्थीले राज्यको तर्फबाट प्राप्त यो सम्मान सम्पूर्ण नेपाली किसानको सम्मान भएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित