जेनजी आन्दोलन: मानवअधिकार आयोगले बुझायो प्रतिवेदन, छानबिन र कारबाहीको सिफारिसमा को-को परे ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि जेनजी आन्दोलनबारे छानबिन गर्न गठित न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि छानबिन र कारबाहीका लागि सिफारिस गरेको छ । आयोगले ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवअधिकार उल्लंघन गरेको ठहर गर्दै कारबाही सिफारिस गरेको छ । आयोगले रवि लामिछानेसहित नख्खु कारागार प्रशासन सत्यराज जोशी र रास्वपाकै सांसदहरु मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›