राजस्व छुटमा महालेखाले उठायो प्रश्न : भन्सारबाट ८५ अर्ब छुट, आन्तरिकतर्फको तथ्यांकै छैन
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियोमहालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालय र मातहतका निकायहरूले दिएको राजस्व छुटमा प्रश्न उठाएको छ। आर्थिक वर्ष २०८१/८२ मा भन्सार राजस्वतर्फ ८५ अर्ब २३ करोड छुट दिइएको छ। अन्तर्राष्ट्रिय व्यापारतर्फ भन्सार छुटको तथ्यांक भए पनि आन्तरिकतर्फ कति छुट दिइएको तथ्यांक नै छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›