स्कटल्यान्डमाथि नेपालको सहज जित, रोहित र ईशानको उत्कृष्ट ब्याटिङ
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । खेलमा रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›