मनिष झासहित रास्वपाका दर्जनभन्दा बढी सांसदमाथि अनुसन्धान गरी कारवाही गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनभन्दा बढी प्रतिनिधि सभा सदस्य तथा केही व्यक्तिहरूको भूमिकामाथि थप अनुसन्धान गरी आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उनीहरूको गतिविधि, अभिव्यक्ति तथा घटनाक्रमसँगको सम्भावित सम्बन्धबारे विस्तृत छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›