‘जीडीपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
▸ यस स्टोरीको अंश: संयुक्त राष्ट्रसंघको प्रतिवेदनले २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण गर्यो
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब चार खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›