आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार र विद्युत् उत्पादनमा जोड दिने
newspolar.com · 23 घण्टा अघि

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्दै महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई प्राथमिकता दिइने बताए । मेची, अरुण, कोशी, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू