नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा झारिने, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने
▸ यस स्टोरीको अंश: सरकारले नेपाल टेलिकमको ६६% सेयर सर्वसाधारणलाई बिक्री गर्ने, टेक हबमा लगानी गरिने
सरकारले नेपाल टेलिकममा रहेको आफ्नो स्वामित्व घटाउँदै सर्वसाधारणको सहभागिता बढाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा नेपाल सरकारको स्वामित्व ६६ प्रतिशत कायम राखी बाँकी शेयर सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित