नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने

यस स्टोरीको अंश: महावीर पुनको माग सम्बोधन: विज्ञान, प्रविधि र नवप्रवर्तनमा बजेट विनियोजन
newspolar.com · 19 घण्टा अघि

सरकारले नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ ८४को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । टेलिकमको ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र बिक्री गरिने अर्थमन्त्री डा. वाग्लेले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू