संविधान संशोधन गरेर एक पटकको नेपालीलाई सधैँको नेपाली बनाइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
अर्थमन्त्री डा. स्वर्णिम वाग्ललेले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा संविधान संशोधन गरेर एक पटकको नेपालीलाई सधैँको नेपाली बनाइने बताएका छन्। बजेटमा कपिलवस्तुको तिलौराकोट, काठमाडौँको गोकर्णेश्वर र जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने, गोरखकाली टायर उद्योग ब्यूँत्याउने र ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित