नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्नु छ : अर्थमन्त्री डा. वाग्ले

यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
bankingsamachar.com · 14 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता रहेको समयमा नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्न आवश्यक रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू