गण्डकी प्रदेशले भौतिक पूर्वधारमा फड्को मारेको छ : मुख्यमन्त्री पाण्डे

यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको दाबी गरे
newspolar.com · 1 हप्ता अघि

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको दाबी गर्नुभएको छ । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको र जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू