उन्नत फिल्ट्रेसन र क्यूआर कोडमार्फत पानीको शुद्धता अनुगमन गरिने, देशभर प्रयोगशाला सञ्जाल स्थापना हुने

यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
techpana.com · 18 घण्टा अघि

सरकारले नागरिकलाई स्वच्छ र सुरक्षित पिउने पानी सुनिश्चित गर्न प्रविधिमा आधारित नयाँ योजना अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आधुनिक प्रविधिको प्रयोग गरी पानीको गुणस्तर सुधार्ने र त्यसको डिजिटल अनुगमन गर्ने बताएका हुन् । देशभर उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोगलाई बढावा दिने र राष्ट्रव्यापी रूपमा 'पानी परीक्षण प्रयोगशाला सञ्जाल' स्थापना गर्ने लक्ष्य प्रस्तुत गरियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू