कठमाडौ उपत्यकामा पाँच वर्षभित्रमा सय प्रतिशत स्वच्छ खानेपानी
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणासरकारले नयाँ आर्थिक वर्षदेखि सुरु हुने गरी काठमाडौ उपत्यकामा पाँच वर्षभित्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारले आर्थिक वर्ष २)८३।२०८४ को बजेट भाषणको क्रममा उक्त कार्यक्रम घोषणा गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›