काठमाडौं उपत्यकामा पाँच वर्षभित्र सत प्रतिशत स्वच्छ खानेपानी वितरण गरिने
सरकारले नयाँ आर्थिक वर्षदेखि सुरु हुने गरी काठमाडौ उपत्यकामा पाँच वर्षभित्रमा सत प्रतिशत स्वच्छ खानेपानीको व्यवस्था गर्ने घोषणा गरेको छ । बजेट भाषणको क्रममा उक्त कार्यक्रम घोषणा गर्दै तीन वर्षभित्रमा ६५ प्रतिशत र ५ वर्षभित्रमा सय प्रतिशत स्वच्छ पानी उपलब्ध गराउने घोषणा गरिएको हो । पानी चौविसै घण्टा उपलब्ध हुने गरी वितरण गरिने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›