रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
nagariknews.nagariknetwork.com · 7 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रासायनिक मल खरिद तथा वितरण व्यवस्थापनमा ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि उत्पादन वृद्धि तथा किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले उक्त बजेट छुट्याइएको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू