२ करोड लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने ‘पाइलट कार्यक्रम’ सुरु गरिने
▸ यस स्टोरीको अंश: सरकारले ठूला किसानलाई ४० प्रतिशतसम्म अनुदान दिने ‘पाइलट कार्यक्रम’ घोषणा गर्यो
सरकारले ठुला किसानलाई व्यावसायिक कृषिको क्षेत्रमा आकर्षित र प्रोत्साहित गर्न आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष अनुदानको घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै न्यूनतम २ करोड रुपैयाँसम्म पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित