भाजपाको निमन्त्रणामा रवि भारत जाँदै , यस्तो छ सरकारको प्रतिक्रिया
▸ यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनलगायतसँग भेट्ने तयारी छ । यद्यपि, सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वा सरकारलाई यस भ्रमणबारे कुनै जानकारी नभएको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›