नेपालगञ्जमा अनियमित विद्युत् कटौती रोक्न सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसदहरूले गर्मीमा सहज विद्युत् आपूर्तिको माग गर्दै सरकारको ध्यानाकर्षण गराए
www.makalukhabar.com · 6 दिन अघि

नेकपा एमाले सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपालकै बढी गर्मी हुने सहरमध्येको एक नेपालगञ्जमा अनियमित विद्युत् कटौती र ‘लो भोल्टेज’का कारण सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बनेको बताए । बढ्दो तापक्रमका बीच विद्युत् सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारको तत्काल कदम आवश्यक रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू