‘बर्खा लागेपछि न जनप्रतिनिधि चैनले निदाउन सक्छौं, जनता ढुक्कले सुत्न सक्छन्’

यस स्टोरीको अंश: सांसद थेबेद्वारा पाथिभरा केबलकार र सडक निर्माणमा ढिलाइबारे सरकारको ध्यानाकर्षण
nayapage.com · 1 हप्ता अघि

नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले वर्षायाम सुरु भएसँगै इलामका पहाडी सडकहरूको दुरावस्थाका कारण जनताले ठुलो सास्ती खेप्नुपरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेम्वाङले संसद्‌भित्र समृद्धिका ठूला–ठूला बहस भइरहँदा बाहिर पानी दर्किने बित्तिकै आफ्नो मन निर्वाचन क्षेत्र इलामका जनताको पीडा सम्झेर झस्कने गरेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू