निर्वाचन आयोगको निर्णयमा सर्वोच्चको अंकुश, लामाको पद यथास्थितिमा राख्न अन्तरिम आदेश

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्: सरकारका नीतिविरुद्ध आन्दोलनको तयारी भइरहेको छ
nagariknews.nagariknetwork.com · 5 दिन अघि

सर्वोच्च अदालतले ताप्लेजुङ जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। निर्वाचन आयोगले राजनीतिक दल परिवर्तन गरेको आधारमा लामासहित स्थानीय तहका १६ जना जनप्रतिनिधिको पद रिक्त भएको सूचना जारी गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू