महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया विरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
▸ यस स्टोरीको अंश: सांसदहरूले बजेट तयारीमा उपेक्षाको गुनासो गरे, विकास समितिमा छलफल
उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रियाविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जेठ ८ गते चयन प्रक्रिया सुरु हुने मिति तोकिएपछि प्रक्रिया मिचिएको भन्दै दायर गरिएको रिटमा अदालतले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›