साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात
▸ यस स्टोरीको अंश: साल्ट ट्रेडिङसँग ३९ हजार मेट्रिक टन मल मौज्दात, आयातमा बजेट र बन्दरगाह क्षमताको चुनौती
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग ३९ हजार मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ। चालु आर्थिक वर्षमा अन्तर्राष्ट्रिय संकट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याका कारण पर्याप्त मल आयात गर्न नसकिएको नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताएका छन्। कम्पनीले चालु आर्थिक वर्षमा करिव १ लाख २६ हजार मेट्रिकटन रासायनिक मल विक्री गरेको छ र आगामी दिनमा पनि आपूर्ति निरन्तर राख्ने तयारी भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›