नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णय पारित
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोनेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभाले आर्थिक, प्रशासनिक तथा क्रिकेट विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । कोसी प्रदेशको विराटनगरमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरेको छ । साथै क्यान केन्द्रीय कार्यसमितिबाट प्रस्तुत सन् २०२६ को वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेट पनि पारित गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित