अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: अफगानिस्तानमा ट्रक दुर्घटना: पाकिस्तानबाट फर्किरहेका १८ जनाको मृत्यु
पूर्वी अफगानिस्तानमा शनिबार ट्रक पल्टिएर दुर्घटना हुदाँ १० बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवार थिए। दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गर्दै २९ जना घाइते भएको प्रवक्ताले बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित