नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो
▸ यस स्टोरीको अंश: राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूको सुझाव
नेपाल बार एसोसिएसनले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष विजयप्रसाद मिश्रले कामु प्रधानन्यायाधीश सपना मल्ल र मुख्य रजिष्ट्रार विमल पौडेललाई भेट्न लागिएको जानकारी दिए । संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर गरिएको दरपिठ निवेदन दर्ता गर्न र पेसी तोक्न आदेश दिएपछि कर्मचारी काम छोडेर बाहिरिएका थिए । यसको विरुद्ध वकिलहरूले प्रदर्शनको तयारी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›