हिमाल चढ्नु भनेको आत्माको यात्रा हो: मन्त्री पौडेल

यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेल भन्छन्, जलवायु परिवर्तनले हिमाल संकटमा
www.onlinepana.com · 9 घण्टा अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने विषय नभई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्रा भएको बताएका छन् । उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेर व्याख्या गरेका हुन् । मन्त्री पौडेलले हिमालको संरक्षणलाई नेपाल मात्र होइन, सम्पूर्ण विश्वको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू