सगरमाथा नेपालको गौरव हो : मन्त्री पाैडेल
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलद्वारा सगरमाथालाई नेपालको गौरव र पहिचानको प्रतीक घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताउनुभएको छ । जलवायु परिवर्तनको असरले हिउँ पग्लिँदै जाँदा हिमताल जोखिममा परेको उल्लेख गर्दै उहाँले हिमालको सुरक्षा गर्नु नेपालको मात्र नभई सम्पूर्ण विश्वकै दायित्व भएको बताउनुभयो । सोही अवसरमा विभिन्न आरोहीलाई सम्मान गरियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›