महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी रामचन्द्र सांघाईलाई पराजित गर्दै वैद्य निर्वाचित भएका हुन् । यस्तै, महासंघको कोषाध्यक्षमा मनीषलाल प्रधान निर्वाचित भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›