सिटिजन्स बैंकको अगुवाईमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तव्यवस्थापन
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २१ सम्म पुर्यायो
सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरुले रु. ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना आउने भएको छ । बुधबार प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›