तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्ने तयारी

यस स्टोरीको अंश: तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी, जग्गा अधिग्रहण सुरु
bizmandu.com · 4 दिन अघि

तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंक (एडीबी)को २२७ मिलियन अमेरिकी डलर लगानीमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू