एलजीद्वारा नेपालमा नयाँ 'डुअलकुल इन्भर्टर एयर कन्डिसनर' सार्वजनिक: विद्युत् बिल नियन्त्रण गर्न 'किलोवाट म्यानेजर' प्रविधि (तस्बिर)

यस स्टोरीको अंश: एलजीले नेपालमा नयाँ 'डुअलकुल इन्भर्टर एयर कन्डिसनर' सार्वजनिक गर्‍यो, विद्युत् बिल नियन्त्रणमा जोड
hamrakura.com · 1 दिन अघि

एलजी इलेकट्रोनिक्सले सीजी इलेकट्रोनिक्ससँगको साझेदारीमा नेपाली बजारलाई लक्षित गर्दै आफ्नो नवीनतम 'डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर' (आरएसी) शृङ्खला औपचारिक रूपमा सार्वजनिक गरेको छ । यस नयाँ एसीको मुख्य आकर्षण 'किलोवाट म्यानेजर' नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि हो । नयाँ डुअलकुल एसीमा जडान गरिएको 'डुअल इन्भर्टर कम्प्रेसर'ले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्नुका साथै ४० प्रतिशत छिटो कोठा चिसो बनाउने क्षमता राख्दछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू