पर्यटक बढे, खर्च घट्यो : नेपाल आउने पर्यटकको दैनिक खर्च १९ प्रतिशतले कम
▸ यस स्टोरीको अंश: नेपाल भ्रमणमा आउने पर्यटकको दैनिक औसत खर्च १९% ले घट्यो, आगमन भने बढ्यो
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढे पनि उनीहरूको औसत दैनिक खर्च भने घटेको देखिएको छ । सरकारद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२ र ८३ अनुसार सन् २०२५ मा नेपाल आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको हो । सर्वेक्षणअनुसार सन् २०२४ मा प्रतिपर्यटक औसत दैनिक खर्च ४०.८४ अमेरिकी डलर रहेकामा सन् २०२५ मा घटेर ३३.०८ अमेरिकी डलरमा सीमित भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित