मूल्यवृद्धिलाई सम्बोधन हुन्छ, काममा फर्कनुस्ः शहरी विकास विभागका महानिर्देशक बोहोरा

यस स्टोरीको अंश: मुस्ताङका दुई धार्मिक पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिने
taksarnews.com · 1 हप्ता अघि

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोराले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत समाधानको तयारी गरिरहेको बताएका छन् । उनले निर्माण व्यवसायीहरूलाई ढुक्क भएर काममा फर्कन आग्रह गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू