वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ
www.reportersnepal.com · 1 दिन अघि

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा WWICS Immigration Services Nepal Pvt. Ltd. का संचालक अमित कुमार र राहुल कुमार लगायत अन्य पाँच जना रहेका छन् । उनीहरूले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट करोडौं रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू