सिटिजन्स बैंकले बोलायो विशेष साधारण सभा, २ अर्ब रुपैयाँको सेयर जारी गर्ने प्रस्ताव
▸ यस स्टोरीको अंश: सिटिजन्स बैंकले असार ३ मा विशेष साधारणसभा बोलायो, २ अर्बको अग्राधिकार सेयर प्रस्ताव गरिने
सिटिजन्स बैंकले विशेष साधारण सभा बोलाएको छ। बैंकले असार ३ गते विशेष साधारण सभा बोलाएको हो। साधारण सभाबाट ३ जना सञ्चालक निर्वाचित गर्ने र २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित