‘फ्रि भिसा, फ्रि टिकट’मा ३ लाख असुल्न खोज्ने म्यानपावर एजेन्ट पक्राउ

यस स्टोरीको अंश: म्यानपावर एजेन्ट ‘फ्रि भिसा, फ्रि टिकट’ नीति विपरीत ३ लाख माग्दा पक्राउ
www.nepaljapan.com · 1 हप्ता अघि

‘फ्रि भिसा, फ्रि टिकट’ नीतिविपरीत म्यान पावर कम्पनीले वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका युवासँग ३ लाख रुपैयाँ असुल्न खोजिएको घटना सार्वजनिक भएपछि प्रहरीले एक म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ । रोजगारदाता कम्पनीबाट भिसा र टिकट आइसकेको अवस्थामा पनि रकम अभावका कारण उहाँको विदेश जाने सपना अधुरो बन्न पुगेको थियो । घटनाबारे जानकारी पाएपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव केही सञ्चारकर्मी र प्रहरी टोलीसहित तीनकुने पुग्नुभएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू