सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता शेयर बिक्रीमा
▸ यस स्टोरीको अंश: सिद्धार्थ बैंकले २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गर्यो
सिद्धार्थ बैंकको २ लाख ७२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा राखिएको हो । इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित