रमपम उत्पादन गर्ने समूहबाट उत्पादित बिस्कुट गुणस्तरहिन, बिक्री-वितरणमा प्रतिबन्ध

यस स्टोरीको अंश: निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायी आन्दोलित, आयोजना ठप्प पार्ने चेतावनी
nayapage.com · 1 हप्ता अघि

सुनसरीको सानापुरमा रहेको रमपम चाउचाउ बनाउने एशियन थाइ फुड्सको सब्सिडरी कम्पनी एशियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले उत्पादन गरेको ‘ज्याक न्याक क्राकर्स’ गुणस्तरहिन देखिएपछि बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम विभागले सम्बन्धित कम्पनीहरूलाई उक्त ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू