शीर्षस्थानको स्कटल्याण्डलाई हराउँदै नेपाललाई अंकतालिकामा राहत, दुई स्थान सुधार
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप लिग-२ को अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। आज सम्पन्न खेलमा लिग लिडर स्कटल्याण्डलाई हराउँदै दुई अंक जोडेको नेपाल २२ अंकसहित पाँचौँ स्थानमा उक्लिएको हो। यो जितसँगै नेपालले नामिबिया, क्यानडा र यूएईलाई पछि पारेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित