‘रास्वपामा रवि लामिछानेको विकल्प छैन, महाधिवेशनबाट उहाँ नै सभापति चयन हुनुहुन्छ’
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिको विकल्प नखोजिएको उपनेता पराजुलीको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आगामी राष्ट्रिय महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने नै निर्विकल्प उम्मेदवार रहेको बताएका छन्। उनले पार्टीको नेतृत्वमा परिवर्तनको सम्भावना नरहेको र लामिछानेको विकल्प कसैले नखोजेको बताए। महाधिवेशन असार ७ गतेदेखि सुरु हुनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›