महालक्ष्मी विकास बैंकले सामाजिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मनायो वार्षिकोत्सव

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकले ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो
bizmandu.com · 1 हप्ता अघि

महालक्ष्मी विकास बैंकले आफ्नो ३२औं वार्षिकोत्सवका अवसरमा वित्तीय साक्षरता, स्वास्थ्य सेवा, रक्तदान, सांस्कृतिक संरक्षण र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरेको छ। बैंकले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर, दन्त तथा आँखा शिविर आयोजना गर्‍यो र देशभरका विभिन्न कार्यालयमार्फत रक्तदान कार्यक्रम गरी २०० पिन्ट रगत संकलन गर्‍यो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू