एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हटिसक्योः मन्त्री गौरी

यस स्टोरीको अंश: मन्त्री गौरीको दाबी: एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हट्यो, भन्सार विभागलाई जिम्मेवारी
hamrakura.com · 10 घण्टा अघि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गरेकी छन्। सरोकारवालाहरूसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउन सफल भएको मन्त्री कुमारीको भनाइ थियो। यस कार्ययोजना अन्तर्गत आयात भएका वस्तुमा एमआरपी भए/नभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिइएको छ भने मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसको नियमित अनुगमन गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू