सार्वजनिक मुद्दाको फैसला दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश पोखरेलको आग्रह

यस स्टोरीको अंश: न्यायाधीश पोखरेलको आग्रह: सार्वजनिक चासोका मुद्दाको फैसलापछि सामाजिक सञ्जाल नहेर्नू
newspolar.com · 2 दिन अघि

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू