भारतका चर्चित भ्लगर, पाेडकास्टर र इन्फ्लुएन्सर ल्याउँदै सरकारः भारतस्थित दूतावासले माग्यो आवेदन
▸ यस स्टोरीको अंश: नेपाली दूतावासले भारतीय कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमण गराउने, पर्यटन प्रवर्द्धनको लक्ष्य
नेपाल सरकारले भारतका चर्चित भ्लगर, पाेडकास्टर तथा इन्फ्लुएन्सर ल्याउने भएको छ । पाँच जना कोटा तोकिएको निमन्त्रणाको लागि सरकारले आवेदन माग गरेको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासले एक सूचना प्रकाशन गरेर पाँच जनाको माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›