कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू केके हुन् ?

यस स्टोरीको अंश: कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले ६ निर्णय गर्‍यो, नियमावली र विधेयक स्वीकृत
arthadabali.com · 1 दिन अघि

कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णयहरु गरेको छ । कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू