१ हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणको बाटो खुल्यो

यस स्टोरीको अंश: माथिल्लो अरुण जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान
www.karobardaily.com · 2 हप्ता अघि

कुल १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाले ३५ वर्षको लागि उत्पादन अनुमतिपत्र पाएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो–इलेक्ट्रिक कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाले ढिलो गरी निर्माण अनुमति पाएको हो । आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू