चेसमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव, कीर्ते र तस्करीसँगै यी हुन् ११ आरोप

यस स्टोरीको अंश: कांग्रेसद्वारा सुकुम्बासी समस्या मुक्त स्थानीय तह अभियान सञ्चालन गर्ने निर्णय
bizmandu.com · 1 हप्ता अघि

नेपाल बुद्धिचाल संघ (चेस)का अध्यक्ष र महासचिवविरुद्ध प्रतिनिधि परिषदका सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याएका छन् । संघले जेठ १० गते हेटौँडामा साधारण सभा बोलाएको छ । कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लगायतका प्रतिनिधिले साधारण सभा काठमाडौँमै गर्न माग राख्दै अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुको ११ वटा कारण दिएका हुन् । उनीहरुले अध्यक्ष र महासचिवमाथि मानव तस्करीदेखि कीर्ते रिपोर्ट बनाएकोसम्म आरोप लगाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू